Section 7O
कारोबार गर्न नहुने
(१) सूचक संस्थाले देहायको ग्राहकको खाता खोल्न वा त्यस्तो ग्राहकसँग व्यावसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्न हुदैनः–
(क) यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्न आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध नगराउने, वा
(ख) यस परिच्छेद बमोजिम उपलब्ध गराएको कागजात, विवरण तथा जानकारीका आधारमा ग्राहकको पहिचान तथा सम्पुष्टि हुन नसक्ने ।
(२) सूचक संस्थाले विद्यमान ग्राहकका सम्बन्धमा उपदफा (१) बमोजिमको अवस्था विद्यमान भएमा त्यस्तो ग्राहकसगको व्यावसायिक सम्बन्ध अन्त्य गर्नु पर्नेछ र आवश्यक भएमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई समेत दिनु पर्नेछ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि·) निवारण ऐन, २०६४
Preamble - 0
Chapter - 3
Section 6: बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नहुनेSection 7: शेल बैंक स्थापना वा सञ्चालन गर्न नहुनेSection 7A: ग्राहकको पहिचान गर्नु पर्नेSection 7B: उच्चपदस्थ व्यक्तिको पहिचान सम्बन्धी विशेष व्यवस्थाSection 7C: वास्तविक धनीको पहिचान गर्नु पर्नेSection 7D: जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्नु पर्नेSection 7E: बृहत् ग्राहक पहिचान सम्बन्धी व्यवस्थाSection 7F: सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्थाSection 7G: विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्थाSection 7H: ग्राहकको पहिचान गर्नु पर्ने समयSection 7I: निरन्तर अनुगमन गर्नेSection 7J: तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिनेSection 7K: नयाँ प्रविधि वा आफैं उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्थाSection 7L: वायर स्थानान्तरण (ट्रान्सफर) सम्बन्धी दायित्वSection 7M: सीमापार करेस्पोण्डिड्ड बैंकिङ सम्बन्ध सम्बन्धी व्यवस्थाSection 7N: खास कारोबारमा विशेष ध्यान दिनु पर्नेSection 7O: कारोबार गर्न नहुनेSection 7P: सूचक संस्थाको दायित्वSection 7Q: शाखा कार्यालय वा सहायक कम्पनीको दायित्वSection 7R: अभिलेख सुरक्षित राख्नु पर्नेSection 7S: शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने
Chapter - 6
Section 13: उजूरी गर्न सकिनेSection 14: प्रारम्भिक जाँचबुझ गर्नेSection 15: अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्नेSection 16: अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकारSection 17: अनुसन्धानका लागि थुनामा राख्नेSection 18: रोक्का राख्ने वा नियन्त्रणमा लिनेSection 19: सम्बन्धित मुलुकलाई अनुरोध गर्नेSection 19A: कारोबारको नियमित अनुगमन गर्न सक्नेSection 19B: राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्नेSection 19C: विशेष अनुसन्धान प्रविधि अवलम्बन गर्न सक्नेSection 20: सुरक्षित राख्नु पर्नेSection 21: सम्बन्धित निकायको सहयोग लिन सकिनेSection 22: मुद्दा दायर गर्नु पर्नेSection 23: हदम्यादSection 24: सरकारवादी हुनेSection 25: प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्नेSection 25A: लेखी पठाउनु पर्नेSection 26: गोप्यता भङ्ग गर्न नहुनेSection 27: स्वतSection 28: सम्पत्तिको स्रोत प्रमाणित गर्नु पर्नेSection 29: मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्ने
Chapter - 6B
Section 29E: आतङ्ककारी व्यक्ति, समूह वा संगठन सम्बन्धी सूचनाको प्रवाहSection 29F: आतङ्ककारी व्यक्ति, समूह वा संगठनको रुपमा सूचीकृत गर्नेSection 29G: सम्पत्ति तथा कोष अविलम्व रोक्का राख्नु पर्नेSection 29H: नाम हटाउने वा सम्पत्ति तथा कोष फुकुवा गर्नेSection 29I: सम्बन्धित मुलुकमा लेखी पठाउनेSection 29J: अनुगमन सम्बन्धी व्यवस्थाSection 29K: उल्लंघन गर्नेलाई सजाय
Chapter - 8
Section 35: राष्ट्रिय जोखिम मूल्याङ्कन गरिनेSection 36: सम्पत्ति फुकुवा गर्नु पर्नेSection 37: जानकारी दिए बापत सजाय नहुनेSection 38: लिलाम बिक्री गर्न सकिनेSection 39: अनुसन्धानमा संलग्न कर्मचारीलाई विभागीय सजाय हुनेSection 40: म्याद तामेल सम्बन्धी व्यवस्थाSection 41: सूचना प्रकाशन गर्नेSection 42: मनसायको व्याख्याSection 43: मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्नेSection 44: सजायको मागदाबिमा छुट हुन सक्नेSection 44A: सूचना वा जानकारी प्रकट गर्न नहुनेSection 44B: गोपनीयता सम्बन्धी विशेष व्यवस्थाSection 44D: न्यूनतम खर्च दिन सकिनेSection 44E: कम्प्युटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा लिन सक्नेSection 44F: परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्नेSection 46: नियम बनाउन सक्नेSection 44C: वित्तीय संस्था वा बैकिङ उपकरण मार्फत कारोबार गर्नु पर्नेSection 45: पुरस्कार दिनेSection 47: निर्देशिका जारी गर्न सक्ने